मिति: २०७९।०८।०९
विषय: Meeting ID र Passcode उपलब्ध गराइएको सम्बन्धमा ।
कृषिमा आधुनिकीकरण र ब्यवसायीकरणको क्षेत्रमा स्वयंसेवा गर्न चाहने सबै युवाहरू,
प्रस्तुत विषयमा यस परिषद्ले युवा स्वयंसेवकको लागि ईच्छुक युवाहरुबाट आवेदन आह्वान गरेकोमा तपाईले कृषिमा आधुनिकीकरण र ब्यवसायीकरणको क्षेत्रमा स्वयंसेवा गर्न चाहेको ब्यहोरा उल्लेख गरी आवेदन दिनु भएको हुँदा युवा परिषद् तपाईं प्रति कृतज्ञता ज्ञापन गर्दछ। युवाहरुमा रहेको ज्ञान, सिप र दक्षतालाई उपयोग गरी सामाजिक विकासमा युवाहरूको सहभागिता बृद्धि गर्न युवा स्वयंसेवक परिचालन फलदायी हुने अपेक्षा लिइएको छ। स्वयंसेवा र स्वयंसेवा गर्न चाहेको विषयका सम्बन्धमा आधारभूत जानकारी गराउने उद्देश्यले मिति २०७९।०८।११ गते आइतबार, दिनको ३:०० बजे देखि ५:०० वजे सम्म भर्च्युअल माध्यमबाट अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने र उक्त कार्यक्रममा सहभागी भएका युवाहरुलाई मात्र स्वयंसेवकको रुपमा परिचालन गरिने भएकाले तपसिल अनुसारको Zoom login link बाट वा Meeting Id र Passcode को प्रयोग गरी अभिमुखीकरण (Orientation) कार्यक्रममा सहभागी हुनु हुन अनुरोध छ ।
तपसिल
Join Zoom Meeting
Zoom login link: https://us04web.zoom.us/j/71904391283?pwd=9z9IISPOZLCIcPJO98hOg6Rqh3BGDw.1
Meeting ID: 719 0439 1283
Passcode: 8czf7k
Time: Nov 27, 2022 03:00 PM