नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय

राष्ट्रिय युवा परिषद्

सानोठिमी, भक्तपुर
सुचनाहरु
भर्च्युवल अभिमुखीकरणमा सहभागी हुने सम्बन्धमा । तेस्रो पक्ष मुल्याङ्कनकालागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना नमुना संसद अभ्यास कार्यक्रम सञ्चालन सम्बन्धमा राष्ट्रिय युवा परिषद् बाट नमुना युवा संसद अभ्यास प्रशिक्षक प्रशिक्षण (TOT) लिएका प्रशिक्षकहरूको सुची Meeting ID र Passcode उपलब्ध गराइएको सम्बन्धमा । भर्च्युवल अभिमुखीकरणमा सहभागी हुने सम्बन्धमा । चमेनागृह सञ्चालनका लागि प्रस्ताव आव्हान गरिएकाे सूचना अनुसन्धान सहयोग सम्बन्धमा उद्यमका लागि युवाका नविन तथा नवप्रवर्तनात्मक सोच विचारहरु ( Innovative ideas ) संकलनको म्याद थप गरिएको सूचना अभिमुखीकरण कार्यक्रममा उल्लेखित पालिकाका शिक्षा शाखा प्रमुखको उपस्थिती सम्वन्धमा
राष्ट्रिय युवा परिषद्को कार्यालय

राष्ट्रिय युवा परिषद्को कार्यालय

राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वरजंग गहतराज (अथक) ज्यू संग राष्ट्रिय युवा परिषद् परिवार।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वरजंग गहतराज (अथक) ज्यू संग राष्ट्रिय युवा परिषद् परिवार।

परिषदका नव नियुक्त कार्यकारी उपाध्यक्ष श्री सुरेन्द्र बस्नेत ज्यूको माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज समक्ष सपथ ग्रहण

परिषदका नव नियुक्त कार्यकारी उपाध्यक्ष श्री सुरेन्द्र बस्नेत ज्यूको माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज समक्ष सपथ ग्रहण

राष्ट्रिय युवा परिषद्

राष्ट्रिय युवा परिषद्

राष्ट्रिय युवा परिषद

परिचय

नेपालमा युवा विकासका लागि वि.सं. २०६६ सालमा पहिलो पटक र वि.सं. २०७२ मा परिमार्जित राष्ट्रिय युवा नीति २०७२ जारी गरियो । त्यसलाई प्रभावकारी रुपमा लागु गर्ने उद्देश्यले वि.सं. २०७२ सालमा युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना जारी गरियो । यो दस्तावेज मिति २०७२/०६/१९ गते नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत भएको थियो । यसरी नेपालमा पहिलो पटक युवा विकासका लागि सरकारी स्तरबाट तयार भएको ठोश कार्ययोजना सहितको  दस्तावेजको रुपमा युथभिजन रहेको छ । यसको निर्माण गर्दा सरोकारवालाहरुसंग व्यापक छलफल, अन्तरक्रिया भएको र अत्यन्त सहभागितामूलक ढंगले निर्माण भएको थियो  । 

यसरी राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनामा परिलक्षित गरिएका युवालक्षित योजना र कार्यक्रमहरुलाई समस्त नेपाली युवाको विकास र परिचालनका लागि केन्द्रीय सरकारी निकायको रुपमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ बमोजिम नेपाल सरकारले राष्ट्रिय युवा परिषद स्थापना गरेको हो । यस परिषदले नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको संघीय तह¸ प्रदेश तह र स्थानीय तहमा कार्यान्वयन तथा सोको लागि सहजीरकण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायहरुबाट सञ्चालित युवालक्षित कार्यक्रमहरुको समन्वय¸ सहकार्य र सहजीरकण गर्ने काम समेत गर्दछ ।

हाल यसको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहेको छ । यसका शाखाहरु सबै जिल्लाहरुमा जिल्ला युवा समितिका कार्यालयहरु रहेका छन् । केही वर्षदेखि नेपाल संघीय ढाँचामा गइसकेपछि यसका संगठनात्मक ढाँचा र स्वरुपहरु परिवर्तन हुने क्रममा रहेका छन् । आगामी दिनमा केन्द्रमा राष्ट्रिय युवा परिषद¸ प्रदेश स्तरमा प्रदेश युवा परिषद् ¸ जिल्लामा जिल्ला युवा समन्वय इकाइ तथा सबै स्थानीय तहमा स्थानीय युवा परिषदको रुपमा विकास गरिने र प्रत्येक वडा तहमा युवाक्लबहरुको गठन गरी युवाका गतिविधिहरु सञ्चालन गर्ने यसका अंग तथा इकाइहरुलाई स्थानीय तहको वडा तथा गाउँ तहसम्म विस्तार गरिनेछ ।

थप

बोर्ड सदस्य

पुष्प कमल दाहाल (प्रचण्ड)
पुष्प कमल दाहाल (प्रचण्ड)
सम्माननीय प्रधानमन्त्री एवं युवा तथा खेलकुद मन्त्री, अध्यक्ष
  • +९७७-०१-४२००५३९
  • info@nyc.gov.np
श्री सुरेन्द्र बस्नेत
श्री सुरेन्द्र बस्नेत
उपाध्यक्ष
  • +९७७-०१-६६३८१५२
  • surendradamak@gmail.com
श्री रमाकान्त शर्मा
श्री रमाकान्त शर्मा
सदस्य–सचिव
  • +९७७-०१-६६३५१३३
  • sharma.ramakanta@gmail.com

सूचना अधिकारी

श्री अशोक पराजुली
  • +९७७-९८६१९९९३०१
  • info@nyc.gov.np
भर्च्युवल अभिमुखीकरणमा सहभागी हुने सम्बन्धमा ।

भर्च्युवल अभिमुखीकरणमा सहभागी हुने सम्बन्धमा ।

  • December 14, 2022
  • 237.78 KB
तेस्रो पक्ष मुल्याङ्कनकालागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना

तेस्रो पक्ष मुल्याङ्कनकालागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना

  • December 6, 2022
  • 487.22 KB
नमुना संसद अभ्यास कार्यक्रम सञ्चालन सम्बन्धमा

नमुना संसद अभ्यास कार्यक्रम सञ्चालन सम्बन्धमा

  • December 1, 2022
  • 124.65 KB
राष्ट्रिय युवा परिषद् बाट नमुना युवा संसद अभ्यास प्रशिक्षक प्रशिक्षण (TOT) लिएका प्रशिक्षकहरूको सुची

राष्ट्रिय युवा परिषद् बाट नमुना युवा संसद अभ्यास प्रशिक्षक प्रशिक्षण (TOT) लिएका प्रशिक्षकहरूको सुची

  • November 30, 2022
  • 966.91 KB
Meeting ID र Passcode उपलब्ध गराइएको सम्बन्धमा ।

Meeting ID र Passcode उपलब्ध गराइएको सम्बन्धमा ।

  • November 25, 2022
  • 773.46 KB
भर्च्युवल अभिमुखीकरणमा सहभागी हुने सम्बन्धमा ।

भर्च्युवल अभिमुखीकरणमा सहभागी हुने सम्बन्धमा ।

  • November 14, 2022
  • 695.35 KB
स्थानीय तहको योजना निर्माण प्रक्रियामा युवा सहभागितासम्बन्धी निर्देशिका

स्थानीय तहको योजना निर्माण प्रक्रियामा युवा सहभागितासम्बन्धी निर्देशिका

  • November 13, 2022
  • 837.45 KB
युवा मैत्री स्थानीय तह दिग्दर्शन २०७९

युवा मैत्री स्थानीय तह दिग्दर्शन २०७९

  • November 13, 2022
  • 977.86 KB
चमेनागृह सञ्चालनका लागि  प्रस्ताव आव्हान  गरिएकाे सूचना

चमेनागृह सञ्चालनका लागि प्रस्ताव आव्हान गरिएकाे सूचना

  • November 9, 2022
  • 733.22 KB
अनुसन्धान सहयोग सम्बन्धमा

अनुसन्धान सहयोग सम्बन्धमा

  • November 8, 2022
  • 731.67 KB
अनुसन्धान सहयोग सम्बन्धमा

अनुसन्धान सहयोग सम्बन्धमा

  • November 8, 2022
  • 731.67 KB
उद्यमका लागि युवाका नविन तथा नवप्रवर्तनात्मक सोच विचारहरु ( Innovative ideas ) संकलनको म्याद थप गरिएको सूचना

उद्यमका लागि युवाका नविन तथा नवप्रवर्तनात्मक सोच विचारहरु ( Innovative ideas ) संकलनको म्याद थप गरिएको सूचना

  • October 14, 2022
  • 304.5 KB
उद्यमका  लागि युवाका नविन तथा नवप्रवर्तनात्मक सोच विचारहरु ( Innovative ideas ) संकलन फारम

उद्यमका लागि युवाका नविन तथा नवप्रवर्तनात्मक सोच विचारहरु ( Innovative ideas ) संकलन फारम

  • September 8, 2022
  • 793.71 KB
स्वयंसेवा गर्न चाहने युवाहरुले विवरण भर्ने लिङ्क

स्वयंसेवा गर्न चाहने युवाहरुले विवरण भर्ने लिङ्क

  • August 15, 2022
  • 0 KB
एक शिक्षण सस्था एक उद्यम कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सूचना

एक शिक्षण सस्था एक उद्यम कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सूचना

  • July 26, 2022
  • 359.22 KB
एक शिक्षण सस्था एक उद्यम कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने ढाँचा

एक शिक्षण सस्था एक उद्यम कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने ढाँचा

  • July 27, 2022
  • 158.38 KB
उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्वन्धमा स्थानीय तहलाई अनुरोध

उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्वन्धमा स्थानीय तहलाई अनुरोध

  • August 2, 2022
  • 552.49 KB
सुचनाको हक सम्वन्धी बार्षिक प्रगति प्रतिवेदन २०७८/०७९

सुचनाको हक सम्वन्धी बार्षिक प्रगति प्रतिवेदन २०७८/०७९

  • August 14, 2022
  • 672.08 KB

थप सेवाहरू

तस्बिर पुस्तिका
भिडियो ग्यालरी
युवा तथ्याङ्क
युवा पोर्टल
इमेल लगइन

अवसरहरू

29 Jun 2022

NYC अनुसन्धान अनुदान को लागी आवेदन को ढाँचा

29 Jun 2022

व्यावसायिक सीप विकास तालिमको लागि दिइएको आवेदनको ढाँचा

app

राष्ट्रिय युवा परिषद् एप डाउनलोड गर्नुहोस्