विकास र समृद्धिमा युवा २०७३/१०/०७

Video Details: 

विकास र समृद्धिमा युवा

२०७३ माघ ७ गते शुक्रबार नेपाल टेलिभिजनबाट  ७:२५ वजे "विकास र समृद्धिमा युवा" विषयक युवा कार्यक्रम प्रसारण भएकाे थियो । राष्ट्रिय युवा परिषद्काे याे अाफ्नाे कार्यक्रम हाे । हरेक शुक्रबार बेलुकी ७:२५ बजे नेपाल टेलीभिजन अवश्य हेर्नु हाेला ।